काठमाडौं । टेस्लाका सीईओ एलन मस्कले ट्वीटरको शत प्रतिशत शेयर खरिद गर्ने ‘उत्तम र अन्तिम’ प्रस्ताव अघि सारेका छन् । यूएस सेक्युरिटिज एन्ड एक्सचेञ्ज कमिसनमा बिहीबार दर्ताभएको फाइलमा प्रति शेयर ५४.२० अमेरिकी डलर नगदमा ट्वीटरको सबै शेयर खरिद गर्न तयार रहेको उल्ल...