काठमाडौं । सामाजिक सञ्जालका प्लेटफर्महरूमा प्रयोगकर्ताले आफ्नो कुरालाई थप राम्रोसँग व्यक्त गर्न सकुन भनेर डेभलपरहरूले विभिन्न फिचरहरूको व्यवस्था गरेको छ । त्योमध्ये एक हो ‘गिफ’ (GIF) । अभिव्यक्तिको कुरालाई थप रोचक बनाउन ट्वीटरले प्रयोगकर्ताले आफैंले आफ्नो ग...