close

काठमाडौं । म्यासेजिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई नयाँ फिचर उपलब्ध गराउने भएको छ । मेटा अन्तर्गतको ह्वाट्सएप विश्वमा सबैभन्दा धेरै प्रयोग हुने म्यासेजिङ एप हो । कम्पनीले आफ्ना प्रयोगकर्तालाई समय समयमा नयाँ फिचर उपलब्ध गराउँदै आएको छ । यही क्रममा कम्पनीले भ्वाइस नोटमा न...