close

काठमाडौं । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको सोसल मिडिया एप ‘ट्रुथ सोसल’ एप्पलको एप स्टोरमा आजदेखि सार्वजनिक भएको छ । एप सार्वजनिक भएपछि ट्रम्पले आफ्नो पहिलो पोस्टमा ‘तयार रहनुस्, तपाईंको प्यारो राष्ट्रपति चाडैँ नै आउदैछ’ (गेट रेडी! ...