close

काठमाडौँ । सामाजिक सञ्जाल फेसबुकमा नवनियुक्त शिक्षामन्त्री सस्मित पोखरेलले बोर्डिङ स्कुल (निजी विद्यालय) खारेज गर्ने बताएको दाबीसहितका पोस्ट भाइरल भइरहेका छन् । शुक्रबार बालेन्द्र शाह (बालेन) नेतृत्वमा बनेको सरकारका शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री...