काठमाडौँ । अहिले सामाजिक सञ्जालमा प्रहरी अधिकारीमाथि टिप्पणी गरिएको एउटा भिडिओ भाइरल छ । मधेशी भएकै कारण प्रहरीलाई हेपिएको भन्दै उक्त भिडिओको चौतर्फी चर्चा र विरोध भइरहेको छ । भिडिओ भाइरल भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जुनसुकै स्थानका नेपालीले देशको जुन...
