close

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) फेसबुकमा सबैभन्दा धेरैले पछ्याएका नेपाली बनेका छन् । कन्टेन्ट क्रियटर सान्भी भगतलाई उछिन्दै बालेन सर्वाधिक धेरै फेसबुक फलोअर भएका नेपाली बनेका हुन् ।  यो सामग्री तयार पार्दासम्म बालेनको आधिकारिक फेसबुक पेजमा ४३ लाख ५...