close

काठमाडौँ । गुट्का खाएर सडकमा थुक्ने भारतीय पर्यटकलाई एक नेपाली युवकले रोकेर सडक सफा गर्न लगाएको भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ । यो घटनाले विशेष गरी भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा ठुलो बहस र आत्ममन्थन सिर्जना गरेको छ । भिडिओमा देखिए अनुस...