काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको लेटर हेड राखेर शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरिएको भन्दै भ्रामक सूचना सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । १७ चैत २०८२ को मिति राखिएको बिदा सम्बन्धी उक्त सूचना वास्तवमा अप्रिल फुल (मूर्ख दिवस)को अवसर पारेर...
