काठमाडाैँ । हाल प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रत्यक्षतर्फका १६५ निर्वाचन क्षेत्रमध्ये १६४ क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । निर्वाचन आयोगको तथ्याङ्कअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२५ स्थानमा जित हासिल गरेको छ । यसै क्रममा, जेनजी आन्दोलनअघि सत्तामा रहे...
