close

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ मा कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद बिना गुरुङले सामाजिक सञ्जालमा भाइरल भएको आफ्नो भिडिओबारे स्पष्टीकरण दिएकी छन् । युवाहरूको घेरामा ‘भीआईपी’ शैलीमा हिँडेको भिडिओ भा...