close

काठमाडौं । ओपनएआईले तयार पारेको च्याटजीपीटी टुल अहिले बजार भाइरल छ । मानिसकै शैलीमा टेक्स्टमार्फत कुराकानी गर्न सक्ने यस प्रविधिको प्रयोग नगर्ने विरलै होलान् । विभिन्न चर्चासँगै ठगी तथा स्क्यामका घटना पनि बढ्दै गइरहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा च्याटजीपीटीको ...