close

काठमाडौं । कोरोना महामारीले धेरै भिडिओ कन्फ्रेसिङ एपहरूको उदय भयो । ती मध्ये सबैभन्दा धेरै फाइदा र चर्चामा रहेको एप हो गुगल मिट र जुम । महामारी बिस्तारै कम हुँदै गए पनि यी एपहरूको प्रयोग भने अहिले पनि भइरहेको छ ।  मानिसहरूको काम गर्ने शैलीमा आएको परिवर्...