काठमाडौँ । टिकटकले अमेरिकामा आफ्नो सञ्चालनलाई निरन्तरता दिन नयाँ सम्झौता भएको घोषणा गरेको छ । यो सम्झौतासँगै अमेरिकामा टिकटकको भविष्य सुनिश्चित भएको देखिएको छ भने त्यहाँका २० करोड अमेरिकी प्रयोगकर्ताले केही महत्त्वपूर्ण परिवर्तनहरू महसुस गर्नेछन् । नयाँ व्यवस्था अनुस...
