close

काठमाडौँ । बलिउड अभिनेता अक्षय खन्नाको फिल्म धुरन्धरमा समावेश एक भिडिओ क्लिप यतिबेला सामाजिक सञ्जालमा ठुलो चर्चाको विषय बनेको छ । यो क्लिप फिल्ममा उनले निभाएको पात्र रहमान डकैतको इन्ट्री सिन हो, जसलाई दर्शकहरूले अत्यधिक मन पराएका छन् । उनको अभिनयको सहजता, फरक शैली...