काठमाडौँ । सोमबारदेखि सामाजिक सञ्जालमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को आधिकारिक फेसबुक पेजको स्क्रिनशट जस्तो देखिने पोस्ट भाइरल भइरहेको छ । उक्त स्क्रिनशटमा बालेनले विभिन्न जातजातिलाई होच्याएको दाबी गरिएको छ । टेकपाना फ्याक्टचेक डेस्कले गरेको अन...
