close

काठमाडौँ । सरकारले आधारहीन, मिथ्या र भ्रामक समाचार प्रकाशन तथा प्रसारण गर्नेमाथि साइबर अपराधअन्तर्गत कारबाही गर्ने चेतावनी दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै आधिकारिक पुष्टि बिनाका सूचना फैलाउनेमाथि कानुनबमोजिम कारबाही हुने ब...