close

काठमाडाैं । स्ट्याक ओभरफ्लाेले हालै विश्वभरका सात लाख ९४६ जना डेभलपरमाझ एक सर्वेक्षण गरेको छ । प्रोफेसनल कोडर र कोडिङ सिक्दै गरेका समूहबीच गरिएको याे सर्वेक्षणमा सहभागीलाई विभिन्न विधाका प्रश्न गरिएको थियो । यसअन्तर्गत प्राेग्रामिङदेखि अपरेटिङ सिस्टमसम्म कुन प्रविधि म...