close

काठमाडौं । राहदानी विभागले ‘नेपाल ई–पासपोर्ट’ (Nepal ePassport) नामक मोबाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै विभागले एन्ड्रोइड र आईओएस दुवै भर्सनमा एप सार्वजनिक गरेको छ । यो एपमार्फत् राहदानीका लागि पेश गरेको आवेदन फारम अप्रुभ भ...