काठमाडौं । ह्वाट्सएप सँधै नयाँ नयाँ फिचरमा काम गरिरहेकै हुन्छ । केही समय अघिमात्रै म्यासेजमा रियाक्ट गर्न सकिने फिचर उपलब्ध गराएको कम्पनीले यती बेला पूनः नयाँ फिचरमा काम गरिरहेको पाइएको छ । जसले प्रयोगकर्तालाई आफ्नो ह्वाट्सएमा आएका म्यासेज सोझै गुगल ड्राइभमा ब्याकअप ग...