close

इलाम । दिनभर खेतमा पाकेको मकै रुँग्दा थकित भएका इलामका किसान बाँदर धपाउने उपकरण निर्माण गरेर प्रयोगमा ल्याउन थालेका छन् । इलाम नगरपालिका–५ मा बाँदर धपाउन नयाँ प्रविधि सफल भएपछि अन्य वडाका किसानले पनि सोही प्रविधि निर्माण र प्रयोग गर्न थालेका हुन् । इलाम नगरपाल...