काठमाडौं । पब्जी निर्माता कम्पनी क्राफ्टनले कम्पनीको पहिलो भर्चुअल मानिस सार्वजनिक गरेको छ । कम्पनीले हाइपररियालिजम, रिगिङ र डिप लर्निङमा आधारित भर्चुअल मानिस निर्माण गरेको हो, जसलाई ‘आना’ दिइएको छ । कम्पनीले यो वर्षको फेब्रुअरी महिनामा नै आना सार्वजनि...