काठमाडौं । चर्चित नेपाली एप हाम्रो पात्रोले नेपाली सिनेमाहरू उपलब्ध गराउने भएको छ । नेपाली सिनेमाका लागि युट्युबको विकल्पमा हाम्रो पात्रो अघि सर्ने भएको हो । ओटीटी प्लेटफर्ममा जस्तै हाम्रो पात्रोमा नेपाली फिल्म राख्नेगरी तयारी भइरहेको कम्पनीकी फिनटेक अपर...