close

काठमाडौं । चर्चित नेपाली एप ‘हाम्रोपात्रो’ले आफ्नो प्रिमियम भर्सन सुरु गरेको छ । प्रयोगकर्तालाई विज्ञापनरहित अनुभव दिन कम्पनीले बुधबारदेखि यस्तो सुविधा ल्याएको हो ।  कम्पनीकी फिनटेक अपरेसन डाइरेक्टर सुदिना गौतमका अनुसार यो फिचर सुरुवाती चरणमा एन्ड्र...