काठमाडौं । भारतका पुस्तक प्रकाशक र तिनका अन्तर्राष्ट्रिय साझेदारहरूले ओपनएआईविरुद्ध प्रतिलिपि अधिकारसम्बन्धी मुद्दा दायर गरेका छन् । च्याटजीपीटीजस्ता च्याटबटहरूले आफ्नो स्वामित्वमा रहेका सामग्रीहरूको बिना अनुमति प्रयोग गरेको भन्दै त्यसलाई रोक्नका लागि यो मुद्दा दायर गरिए...