close

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एपमार्फत सेवाग्राहीले ५० भन्दा बढी सेवा पाइरहेको दाबी गरेका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सुशासनको क्षेत्रमा नागरिक एपले उल्लेख्य प्रगति गरेको भन्दै यसबाट मासिक लाखौं सेवाग्राहीले सेवा प...