काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले नेपाल टेलिकमको ग्राहक सेवा गतिलो नभएको टिप्पणी गरेका छन् । मङ्गलबार कम्पनीको २१ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले टेलिकमको आम्दानी बढाउन ग्राहक सेवामा विशेष ध्यान दिनुपर्ने बताए । टेलिकमले आफ्...