close

काठमाडौं । अब वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले अनलाइनबाटै श्रम स्वीकृतिको नवीकरण गर्न सक्ने भएका छन् । यससँगै श्रम स्वीकृतिको नवीकरण गर्न नेपाल आउनुपर्ने झन्झट हट्नेछ । आगामी साताबाट लागू हुने यो सुविधा प्राप्त गर्न श्रमिकहरुले वैदेशिक रोजगार विभागले तोकेका अनल...