काठमाडौं । भारतका एक सफ्टवेयर इन्जिनियरले आत्महत्या गरेका छन् । बैङ्गलोरमा बस्ने ३४ वर्षीय अतुल सुवाशले ९० मिनेटको भिडिओ र २४ पेजको सुसाइड नोट लेख्दै सोमबार आत्महत्या गरेका हुन् । आत्महत्या गर्नुअघि सामाजिक सञ्जाल एक्समा ती सफ्टवेयर इन्जिनियरले आफ्नो भिडिओको...