close

काठमाडौं । सामसङले आफ्नो नयाँ प्रविधि एक्सआर (एक्सटेन्डेड रियालिटी) चस्माको चर्चा गर्न थालेको छ । जनवरीमा हुने ग्यालेक्सी एस२५ इभेन्टमा कम्पनीले यसको झलक प्रस्तुत गर्ने कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । तर, यो चस्मा तत्काल बजारमा उपलब्ध हुने छैन । सामसङले यो चस्मा प्रो...