काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी ह्वावेले मेट ७० र मेट एक्स सिक्स फोल्डेबल सिरिज सार्वजनिक गरेको छ । कम्पनीले हालै मात्र यी सिरिजलाई चिनियाँ बजारमा सार्वजनिक गरेको हो । यससँगै ह्वावेले एन्ड्रोइडसँगको सम्बन्ध औपचारिक रूपमा तोडेको छ । यी फोनमा प...