close

काठमाडौं । लिभिङ विथ आईसीटीको आयोजनामा नवौं संस्करणको ‘इन्ड्राइभ आईसीटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे क्युआर, जेनेस एन्ड जुम’ सम्पन्न भएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा विभिन्न १५ विधामा आईसीटी अवार्ड वितरण गर्नुका...