काठमाडौं । सोर्सकोड प्रालिले शेयर ब्रोकरहरूका लागि 'क्लाइन्ट लगइन' सिस्टम निर्माण गरेको छ । यस सफ्टवेयरबाट ब्रोकरहरूले आफ्ना ग्राहकलाई गुणस्तरीय सेवा दिने कम्पनीको दाबी छ । यस सफ्टवेयरमार्फत ग्राहकले कारोबारको सम्पूर्ण जानकारी पाउन सक्नुका साथै ग्राहकलाई ब्...