close

काठमाडौं । ओपनएआईले मानव आवाजलाई जस्ताको जस्तै नक्कल गर्न सक्ने नयाँ टुल सार्वजनिक गरेको छ । एक ब्लग पोस्ट लेख्दै भोइस क्लोनका लागि ओपनएआईले 'भोइस इन्जिन' नामक टुल सार्वजनिक गरेको हो ।  अहिले निजी रूपमा साना व्यवसायीहरूको केही समूहसँग ओपनएआईले यस टु...