काठमाडौं । माइक्रोसफ्टले विन्डोज ११ मा भएको नोटप्याड एपमा स्पेलचेक फिचर ल्याउने भएको छ । २०२४ को अन्त्यसम्ममा सबै प्रयोगकर्तालाई उपलब्ध गराउने गरी कम्पनीले नोटप्याडमा स्पेलचेक फिचर ल्याउन लागेको हो । हाल टेस्टरहरूले यस फिचरमा पहुँच पाएका छन् । यस फिचरले माइक्रोसफ्...