काठमाडौँ । सरकारी सेवाहरूलाई एकीकृत रूपमा उपलब्ध गराउँदै आएको नागरिक एपले नयाँ अपडेट (भर्सन २.०.९५) सार्वजनिक गरेको छ । यसअन्तर्गत निजामती कर्मचारीहरूले आफ्नो व्यक्तिगत विवरण अर्थात् ‘पीआईएस’ (Personnel Information System - PIS) रेकर्ड सिधै मोबाइलब...
