close

काठमाडौँ । सरकारले नागरिकका फोन कल, मेसेज र अन्य सञ्चार गतिविधिमाथि निगरानी र ट्यापिङ गर्न सक्ने अधिकार राष्ट्रिय अनुसन्धान विभागलाई दिने गरी विधेयकको मस्यौदा तयार पारेपछि सांसदहरूले विरोध जनाएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै माओवादी सांसद देवेन्द्र पौडेलल...