काठमाडाैं । नक्कली एलन मस्कलाई एक लाख डलर अर्थात् एक करोड ३१ लाख रुपैयाँ बढीको चेक पठाएपछि एक स्कुल प्रिन्सिपलको जागिर गुमेकाे छ । फ्लोरिडा राज्यमा अवस्थित बर्न्स साइन्स एन्ड टेक्नोलोजी चार्टर स्कुलकी ती प्रिन्सिपलले नक्कली एलन मस्कका कारण आफ्नो पद छोड्नुपरेक...