close

काठमाडौं । माइक्रोसफ्ट टिम्सका प्रयोगकर्ताले अब एपबाटै अफलाइन मिटिङ तय गर्नसक्ने भएका छन् । माइक्रोसफ्ट ३६५ रोडम्याप पेजका अनुसार विन्डोज र म्याकमा टिम्स प्रयोगकर्ताले पर्सनल अपोइन्टमेन्ट, लञ्च ब्रेक लगायत अन्य गतिविधि एपबाटै तय गर्नसक्ने छन् । यसअघि माइक्रोसफ्...