close
IT meet 2024
  • Organizer: Kathmandu University Computer Club (KUCC)

काठमाडौं विश्वविद्यालयका विद्यार्थीहरूको समूहले आउँदो ६ र ८ डिसेम्बरमा साइबर सुरक्षा सम्बन्धी कार्यक्रम गर्ने भएका छन् । आईटी मिट २०२४ नाम दिएर साइबर सुरक्षा सम्बन्धी कार्यक्रम हुने भएको हो । कार्यक्रममा साइबर सुरक्षा सम्बन्धी विभिन्न विषयमा जानकारबाट छलफल चलाइनुका साथै विभिन्न प्रतियोगिता गराइने भएको छ । थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।