
- Organizer: Virinchi College
ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा भोलिदेखि तीन दिनसम्म आईसीटी मेला ५.० हुने भएको छ । कलेजले हरेक वर्ष आयोजना गर्दै आएको यो आईसीटी मेलाको पाँचौं संस्करण हो ।
मेलामा स्नातक तहका विद्यार्थीहरूले बनाएका आईओटी, रोबोटिक्स, एआई, सफ्टवेयरलगायतका प्रोजेक्टहरू प्रदर्शनीमा राखिनेछ । साथै, रोबो र्याम्प रेस, रोबो सकर, स्क्विड गेम, ई-स्पोर्ट्स टुर्नामेन्टजस्ता रोचक गतिविधिहरू पनि हुनेछन् ।
प्रतिक्रिया