close
Microsoft Imagine Cup 2025 Ideathon
  • Organizer: Nepal Cloud Professionals and others

माइक्रोसप्टले प्रत्येक वर्ष आयोजना गर्ने इमाजिन कपमा सहभागी हुन इच्छुकलाई सहयोग गर्ने गरी 'माइक्रोसफ्ट इमाजिक कप २०२५ आइडियाथन' हुने भएको छ । यसमा सहभागी इच्छुकले मेन्टर, टिम, विज्ञ आदि भेट्न सक्ने बताइएको छ ।