
42nd anniversary of NAST
- Organizer: Nepal Academy of Science and Technology (NAST)
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले आफ्नो स्थापनाको ४२ औं वार्षिकोत्सव ४ पुसका दिन विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । प्रधानमन्त्री तथा नास्टका कुलपति केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न हुने कार्यक्रममा विभिन्न पुरस्कार वितरण समेत हुने छ ।
प्रतिक्रिया