- जेसिका ब्यारेट यसको खोक्रो सान्त्वनाले मलाई झुटो आत्मविश्वास दियो - अब म मेरो भविष्यको चिन्ता गर्दै राती उठ्छु । च्याटजीपीटीसँगको मेरो कुराकानीले अत्यन्तै अनुपयुक्त र म भन्छु, डिस्टोपियन (भयावह) मोड लियो । एक बिहान ब्रेकफास्ट खाँदा मलाई आफूले के गरेँ भन्ने महसुस भयो...
