close

काठमाडौँ । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले मानिसहरूले फेसबुक धेरै चलाऊन् भनेर एउटा अनौठो आइडिया अघि सारे । सन् २०२२ मा उनले राखेका त्यो विचार थियो, सबै फेसबुक प्रयोगकर्ताहरूको फ्रेन्ड्स लिस्ट हटाइ दिने । यो कुरा मेटाको सङ्घीय व्यापार आयोग (ए...