काठमाडौं । एक समय थियो, स्मार्ट वाचबाट कल तथा मेसेज गर्नु आश्चर्यको विषय मानिन्थ्यो । तर अब स्मार्ट वाचबाट कल तथा मेसेज सामान्य विषय भइसकेको छ । प्रविधिको दुनियाँ लगातार परिवर्तन हुँदै गइरहेको छ । यस्तोमा अब चाडै नै स्मार्ट ग्लासबाट त्यस्ता सबै काम गर्न सम्भव हुनेछ, ...
