काठमाडौं । कुनै नयाँ डिभाइसमा फेसबुक लगइन गर्दा तपाईँलाई लगइन कोड राख्न भनिएको हुन्छ । आखिर के हो लगइन कोड ? अकाउन्ट लगइन गर्दा पनि किन लगइन कोडको आवश्यकता पर्छ ? फेसबुकले प्रयोगकर्ताको अकाउन्ट सुरक्षित राख्नका लागि टु-फ्याक्टर अथेन्टिकेसन सुविधा दिएको हुन्छ । यसको...