काठमाडौं । आईफोनको ब्याट्रीको कुरा आउने बित्तिकै मानिसले सोध्ने पहिलो प्रश्न हो ‘फोनको ब्याट्री हेल्थ कस्ताे छ नि ?’ आईफोनमा ब्याट्रीको समस्यालाई लिएर बजारमा विभिन्न प्रकारका चर्चा हुने गर्छन् । यदि तपाईँ आईफोन प्रयोगकर्ता हुनुहुन्छ अथवा नयाँ आईफोन खरिद गर्ने सो...
