काठमाडौं । हामी गुगल म्यापलाई सहर वा गाउँहरू नेभिगेट गर्न प्रयोग गर्छौं । यसबाट हामी पृथ्वी भ्रमणको भर्चुअल अनुभव पाउन सक्छौँ । गुगल अर्थमा विस्तारै जुम गर्दै जाँदा थ्रीडी भवन, थ्रीडी जमिन आदि देखिन्छ । यसले गर्दा हामी निकै लामो समय यसमा बिताउन सक्छौँ । गुगल अर्थलाई...
