close

  काठमाडौँ । गुगलले क्रोम ब्राउजरमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) फिचर थप्ने भएको छ । सर्च इन्जिनमा कडा प्रतिद्वन्द्वीका रूपमा उदाएका पर्प्लेक्सिटी र ओपनएआईलाई टक्कर दिन गुगलले क्रोममै जेमिनाई उपलब्ध गराउने भएको हो ।  बिहीबार एक पोस्ट सार्वजनिक गर्दै कम्पनील...